नेपाल आइडल विजेता रवी ओडकी सौतेनी आमाको करेन्ट लागेर मृत्यु

काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता रवी ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । विष्णा रवीको सौतेनी आमा हुन् … Continue reading नेपाल आइडल विजेता रवी ओडकी सौतेनी आमाको करेन्ट लागेर मृत्यु